
एजेन्सी-बेल्जियमले इग्ल्याण्डलाई पराजित गर्दै समूहको शीर्षस्थानमा रहँदै नकाउट चरणमा प्रवेश गर्दा इग्ल्याण्ड पराजित भएपनि उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
अब उसले क्र्वाटरफाईनल प्रवेशको लागि जापानसँग खेल्ने छ । एडनन जानुजाजले ५ मिनेटमा गोल गरेपछि बेल्जियमले इग्ल्याण्डलाई पराजित गर्दै समूह विजेता बनेको हो । बेल्जियमले लिगचरणको तीन वटैखेलमा सतप्रशितत नजिता निकाल्दै अन्तिम १६ को स्थान पक्का गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…