
प्रिन्स दाहाल
पोखरा(खेलाडी न्युज)-मित्र राष्ट्र चिनको सुझौ सहरमा जारी एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनसिप २०१९ मा नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले जित हात पार्दै दोश्रो चरण प्रवेश गरेका छन् ।
उनले पहिलो चरणमा पुरुष एकल यु – १९ मा सिंगापुरका ईह्यु बेन्जामिन लिलाई २१ – १६, २१ – १२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् । अव उनले दोश्रो चरणमा चीनका खेलाडी संग प्रतिस्पर्धा गर्नेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…