
पोखरा(खलाडी न्युज)-१० दिन पछि शुरु हुने १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता(साग)मा प्रशिक्षणमा व्यस्त छन् ह्याण्डबल टोली । भारतमा प्रशिक्षणरत रहेको टोली केही दिनपछि पोखरा फर्किने छ ।
पोखरा रंगशालामा आयोजना हुने ह्याण्डबलको लागि अवाश्यक तयारी अन्तिम चरणमा छ । लामो समय पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा म्याटविहीन अवस्थामा प्रशिक्षण गरेको टोलीले अहिले भारतमा कडा प्रशिक्षणमा जुटिरहेको छ । तस्बिर सौजन्य विशाल बस्नेत


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…