
एजेन्सी-जिनोआका अर्को खेल आगामी शनिबार टोरिनोसँग छ । तर खेल हुने सम्भावना भने शंका छ । जिनाओका खेलाडीमा देखिएको कोभिड-१९ कै कारण शनिबार टोरिनोसँग हुने खेल शंकास्पद बनेको हो ।
शनिबार खेल शुरु हुन भन्दा अघि नै खेलाडीमा देखिएको कोरोना भाइरसकै कारण खेल स्थगित हुने सम्भावना छ । आफना नियमित खेलाडी मध्ये १४ जनामा कोरोनाको केस देखिएपछि शनिबार हुने खेल शंकास्पद भएको जनाइएको छ । खेलाडी तथा टिमका सदस्यमा देखिएको कोरोना देखिएको क्लबले जनाएको छ । गत आईतबार जिनाओ नापोलीसँग लज्जास्पद हार व्यहोरेको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…