
एजेन्सी, असोज १४ । प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले २३ वर्षीय डिफेन्डर रुबेन डियासलाई बुधबार अनुबन्ध गरेको घोषणा गरेको छ ।

सिटीले उनलाई बेन्फिकाबाट ६५ मिलियन पाउण्डमा भित्र्याएको हो क्लबले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । सिटीसँग सम्झौता गरेका रुबेनको अवधि ६ वर्षको सम्झौता हुनेछ ।
अर्जेन्टिनी सेन्टर–ब्याक निकोलास ओतामेन्डी म्यानचेस्टर सिटीबाट १३.७ मिलियन पाउण्डमा बेन्फिका अनुबन्ध भएका थिए ।
पेप गार्डिवलाले यो सिजन तेस्रो महत्वपूर्ण खेलाडी अनुबन्धित गरेका हुन् । यसअघि उनले नाथन एके र पेरान टोरेसलाई भित्र्याएका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…