
भारतीय खेलाडी सयना नहेला
एजेन्सी-एकसाता पछि हुने डेनमार्क ओपन व्याडमिन्टन प्रतियोगिताबाट भारतीय खेलाडी सयना नहेला तथा पारुपाली कैश्यपले आफनो नाम फिर्ता लिएका छन् ।
विश्वयापी कोरोनाबाट आक्रान्त भएपछि व्याडमिन्टनको सर्वोच्च् संस्था विश्व व्याडमिन्टन महासंघले स्थगित भएको थियो । क्लेण्डर अनुसार आगामी एकसातापछिको मंगरबार १३ अक्टोबरबाट शुरु हुने छ ।
मैले डेनमार्क ओपनबाट नाम फिर्ता लिए । नेहालले भनिन. मैले नयाँ सिजन आगामी जनवरी देखि शुरु गर्छु । त्यो पनि एशियन टुर मार्फत । उनी लण्डन ओलिम्पकमा कास्य पदक विजेता खेलाडी समेत हुन् ।दुई पटककी कमनवेल्थ स्वणपदक धारी सायनाले इन्जुरी(चोट) को कारण आफुले सहभागिता जनाउने कुनै कारण नभएको प्रष्टयाईन् ।
उनले एकै पटक तीनवटा प्रतियोगिता आयोजना हुदाँ मेरो सोचाई अनुसार जनवरीदेखि एशियन टुर जाने स्पष्ट पारिन् । भारतीय अर्की खेलाडी पि. भी सिन्धुले पनि डेनमार्क ओपनबाट नाम फिर्ता लिएको जनाएकी छन् । विश्व बरियताको २४ औं स्थानमा रहेकी कैश्यपले पनि नेहालकै जस्तै कारण देखाउँदै नाम फिर्ता लिएको उल्लेख गरिन् । विश्व व्याडमिन्टन महासंघका योजना अनुसार एकै पटक तीन प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । डेनमार्क थोमस एण्ड उबर कप, डेनमार्क ओपन र डेनमार्क माष्टर्स आयोजना गर्ने योजनामा छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…