दिल्लीका कप्तान श्रेयस ऐयर आउट भएपछि क्रिज छाड्दै ।
अबुधावी(एजेन्सी)-बरुण चक्रवर्तेले व्याटिंग लाईन ध्वस्त पारेपनि १९५ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्स १३५ रनमा समेटिदैं ५९ रनले हार व्यहोरेको छ । आईपिएलको अंक तालिकामा शीर्षस्थानमा उक्लिने अवसरलाई गुमाउने क्रममा दिल्ली कोलकोत्ता नाईटराइर्डससँ पराजित हुन पुग्यो ।
पाट कुमिन्सले शुरुवाती ओपनरद्वय अजिंक्य राहाणेलाई शून्य र शिखर धवनलाई ६ रनमै पभेलियनको बाटोमा फर्काएपछि धरासायी बनेको दिल्लीको मध्यक्रमलाई बरुणले ध्वस्त पारे । कप्तान श्रेयस ऐयरले अर्धशतक बनाउन तीन रनबाट चुक्न पुगे । ४७ रनको योगदान दिने क्रममा दिल्लीको रन उकास्ने भरप्रयासमा जुटे । रिषभ पन्तलाई २७ रनमै गुमाएको दिल्लीले सिम्रन हेट्मेयरले १० रन मात्रै बनाउन पाए । त्यसपछिका व्याट्सम्यान भने सस्तैमा पभेलियनको बाटो समाउँदा नवौं व्याट्सम्यानको रुपमा क्रिज छिरेका रविचन्द्र आश्विनले १४ रन बनाए । पाट कुमिन्सले तीन र बरुण चक्रबर्तेले ५ विकेट लिए ।
यसअघि टस हारेर व्याटिंग शुरु गरेको कोलकोत्ता नाईट राइर्डसले दिल्ली क्यापिटल्सलाई १९५ रनको लक्ष्य दिएको थियो । कोलकोत्ता नाईट राईसको ओपनिङ त्यति उत्कृष्ट हुन सकेन् । पहिलो विकेटको रुपमा सुभम गिललाई ९ रनमै गुमाएको थियो । अर्का ओपनर नितिश राना क्रिजमै टिकिरहदाँ दोस्रो विकेटको रुपमा राहुल त्रिपाठीलाई कोलकोत्ताले गुमाउन पुग्यो । १३ रन बनाउने क्रममा १२ बल मात्रै खेलेका त्रिपाठीले एक चौका स्कोरिङमा रह्यो ।
दिनेश कार्तिकलाई पनि सस्तैमा गुमायो । कासिगो राबडाको बलमा कार्तिक आउट हुदाँ केवल ३ रन मात्रै जोडेका थिए । पहिलो दुई विकेट एनरिच नोर्ट्जेले लिए । कोलकोत्ताको इनिङ्स सम्हल्ने जिम्मेवारी नितिश र सुनिल नारिनेको काँधमा थियो । उनीहरुलाई क्रिजमा टिक्दै महत्वपूर्ण साझेदारी निभाउने प्रयास गर्दै चौथो विकेटको लागि ११३ रनको शतकीय साझेदारी निभाए ।
शनिबार आईपिएल अन्तर्गतका ४२ औंं खेलमा मध्यक्रममा महत्वपूर्ण साझेदारी निभाउने क्रममा दुवैले अर्धशतकीय पारी खेल्दै उकासेका थिए । दुवैको जोडीलाई कासिगो राबडाले तोडे । सुनिलको महत्वपूर्ण विकेट लिए । सुनिलले ३२ बल खेल्दै ६४ रन बनाई ठोस योगदान दिए । उनको इनिंग्समा छ चौका र चार छक्का सामेल थियो ।
नितिशले ८१ रन बनाए । उनले ५३ बलमा १३ चौका र १ छक्का हिर्काए । उनी अन्तिम ओभरमा मार्कस स्टोनिसको बलमा आउट हुन पुगे । इओईन मोर्गानले पनि १७ रन बनाउने क्रममा ८ बल खेले । दुई चौका र एक छक्काको रन व्याटबाटै निकाले । कोलकोत्ताले ६ विकेटको क्षतिमा १९४ बनाउँदै बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…