
बलको लागि संघर्ष गर्ने क्रममा ।
एजेन्सी-पहिलो हाफको इन्जुरी समयमा जेम्मी भार्डीले पेनाल्टी गोलसँगै लिसेष्टर सिटीले टोटनह्याममाथि १-० गोलको अग्रता लिएको छ ।
माउसा सिसाकोले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि लिसेष्टरले पेनाल्टीको अवसर पाएको थियो । इन्जुरी समयमा भार्डीले गोल गर्दै पहिलो हाफमा अग्रता लिन सफल भएको हो । सिसाकोले सर्जे अउरियरलाई फउल गरेका थिए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…