
डियागो कोष्टा ।
एजेन्सी-सम्झौता सकिन छ महिना बाँकी रहँदा एट्लेटिको मड्रिडसँगको सम्झौता नथप्ने मनसायमा छन् डियागो कोष्टा । उनले सम्झौता अगावै जनवरीको सरुवा बजारबाट फ्रि सरुवा हुने योजनामा छन् । आपसी समझदारीमै कोष्टाले एट्लेटिको छाड्न सहमत भईसकेका छन् ।
क्लबले मंगलबार घोषणा गरे अनुसार कोष्टाको सम्झौता जुन २०२१ सम्म छ । यसपछि कोष्टा निशुल्क स्थानान्तरणमा नयाँ क्लब जान सक्ने छन् । एटलेटिको म्याड्रिड र डिएगो कोस्टा स्ट्राइकरको सम्झौता समाप्त हुने सम्झौतामा पुगेका छन् । २०२१ जुन ३० सम्म थियो । क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
क्लबले उनीलाई धन्यवाद भन्दै र नयाँ गन्तव्यसँगै व्यवसायिक करियरको लागि शुभकामना समेत व्यक्त गरेको छ । ३२ वर्षिय कोस्टा सन २०१८ मा कोष्टा चेल्सीबाट ६६ मिलियन युरोमा एट्लेटिको मड्रिड पुगेका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…