
एजेन्सी, पुस २२ । टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ ।
गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई दुई शुन्यले पराजित गरेर टोटनह्याम उपाधि नजिक पुगेको हो ।
टोटेनहमको जितमा मोउसा सिस्सोको सन हेङ्ग–मिनले गोल गरे । सन् २००८ मा चेल्सीलाई पराजित गरेर टोटनह्यामले लिग कपको उपाधि जितेको थियो ।
त्यसयता उसले उपाधि जित्न सकेको छैन । टोटेनहमले उपाधिका लागि म्यानचेस्टर ‘डर्वी’ अर्थात म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।
यि दुई टोलीबीच आज राति हुनेछ । फाइनल खेल भने अप्रिल २५ मा हुनेछ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…