टोटनह्याम एफए कपको पाँचौँ चरणमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १३ गते २०७७ मा प्रकाशित


एजेन्सी, माघ १३ । शानदार जित निकाल्दै टोटनह्याम एफए कप फुटबल पाँचाै चरणमा प्रवेश गरेकाे छ ।

This image has an empty alt attribute; its file name is AP21025749474152-1024x724.jpg

चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले वीकोम्बे वान्डेरेर्सलाई ४–१ ले पराजित गरेको हो ।

This image has an empty alt attribute; its file name is AP21025741105891-1024x711.jpg

टोटनह्यामका लागि पहिलो हाफको दोस्रो मिनेटमा ग्यारेथ बेलले गोल गरे । त्यसअघि वीकोम्बेका लागि २५ औँ मिनेटमा अनयदिन्माले गोल गरेका छन् ।

This image has an empty alt attribute; its file name is AP21025777235951-1024x649.jpg

टोटनह्यामका लागि ८६ औँ मिनेटमा विन्क्सले गोल गरे । यस्तै एनडोम्बेलेले ८७ औँ र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे । यो जितसँगै टोटनह्याम पाँचौँ चरणमा प्रवेश गरेको छ ।

This image has an empty alt attribute; its file name is AP21025718075408-1024x803.jpg