
आयोजनाको तयारीमा रहेको महिला विश्वकप रद्द ।
एजेन्सी-फिफा यु-१७ महिना विश्वकप आगामी वर्ष भारतमा आयोजना हुदैं छ । सन २०२० मा आयोजनाको मिति तय गरेपछि कोरोना भाइरसको महामारीले दुई पटक मिति सारिसकेको छ । फिफाको परिषदले जनाएर अनुसार आगामी वर्ष २०२२ अक्टोबर ११ देखि ३० सम्म हुने छ ।
फिफाको ७१ औं कँग्रेस बैठकले नयाँ मितिलाई स्वीकृति दिएसँगै आगामी वर्ष भारतमा यु-१७ महिला विश्वकप हुने छ । फिफाको परिषदले २०२२ मा भारतमा यु-१७ महिला विश्वकप, फिफा यु -२० विश्वकप कोष्टरिकामा आयोजना हुने मिति स्वीकृत गरेको हो । यु-२० विश्वकप १० देखि २२ अगष्टसम्म हुने छ । फिफा अरब कप २०२१ मा भने फिफाले १४ टोलीलाई प्ले अफ खेल्ने छन् । १९ देखि २५जुनसम्म यसै वर्ष प्ले अफ खेल हुने छ ।
फिफाले महिला विश्वकप समेत आयोजनाको मिति सार्वजनिक गरेको छ । जुलाई २० देखि अगष्ट २० सम्म २०२३ मा अष्ट्रेलिया र न्युजिल्याण्डमा महिला विश्वकप आयोजना गरिने फिफाले जनाएको छ । प्ले अफको लागि भने १७ देखि २३ फेब्रुअरीको समय तोकिएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…