
एजेन्सी-एष्टन भिल्लाका खेलाडी ज्याक ग्रियलिसलाई म्यानचेष्टर सिटीले अनुबन्धन गरेको छ । ग्रियलिसलाई सिटीले ब्रिटिसकै सर्वाधिक मूल्यमा भित्रयाएको हो । सिटीले ग्रियलिसलाई भित्र्याउन १०० मिलियन पाउण्ड खर्चिएको छ ।
युरोकप २०२० मा ब्रिटिस खेलाडी ग्रियलिसको प्रदर्शन लोभालाग्दो थियो । त्यही लोभलाग्दो प्रदर्शन देखेर नै उनलाई सिटीले किर्तिमान मूल्यमा भित्र्याएको हो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…