
पोखरा-कास्की जिल्ला फुटबल संघले यु -१९ का ६४ जना खेलाडी छनोट गरेको छ । छनोट भएका खेलाडीले अब प्रदेश छनोटमा सहभागि हुने छन् ।
गएको विहीबार र शुक्रबार दुईदिन गरी खेलाडी छनोट गरेको हो । संयोजक विष्णुप्रसाद गुरुङका अनुसार झण्डै दुईसय खेलाडीबाट ६४ जना छनोट गरिएको हो । मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ, प्रशिक्षकहरुमा शम्भु केसी, दिपेन्द्र तामाङ, अमन गुरुङ तथा नरेस केसी रहेका थिए । कास्की जिल्ला फुटबल संघले एकसाता अघि मात्रै यु-१६ का खेलाडी छनोट गरेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले जानकारी दिए ।
खेलाडीहरुको नामावालीसहित



पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…