महिला लिग फुटबलः एपिएफ VS चौदण्डीगढी (लाईभ)

-

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १९ गते २०७७ मा प्रकाशित


काठमाडौं, माघ १९ । राजधानीमा जारी महिला राष्ट्रिय फुटबल लिगमा अहिले विभागीय टोली एपिएफ र चौदण्डीगढी नगरपालिका रौतहट बीच प्रतिस्पर्धा हुँदै छ ।

जारी प्रतियोगितामा कमजोर देखिएको चौदण्डीगढीले अहिले सम्म अंक तालिकामा अंक जोड्न सकेको छैन ।

यस्तै एपिएफले अहिले सम्पन्न पाँच खेल मध्ये सबै खेलमा सुखद नतिजा निकालेको छ । यस्तै एपिएफले कुनै पनि खेलमा पनि गोल खाएको छैन ।