
एजेन्सी, फागुन ५ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई हराएको छ ।

लिभरपुलले लाइपजिगलाई घरेलु मैदानमा २–० ले हराएको हो । लिभरपुलका मोहमद सलाह र साडियो मानेले गोल गरे ।
लिभरपुलका लागि खेलको ५३ औं मिनेटमा सलाह र ५८ औं मिनेटमा मानेले गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले गोल गरेको थियो । ५३ औं मिनेटमा सलाहले र र ५८ औं मिनेटमा मानेले गोल गरे ।
यो जितले लिभरपुल क्वार्टरफाइनल नजिक पुगेको छ । दोस्रो लेग खेल लिभरपुलको मैदानमा मार्च १० तारिखमा हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…