पोखरा- गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत मंगलबार महिला तर्फको म्याराथन (४२.१९५ किलोमिटर) एपिएफकी विन्द्रा धन्के श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदकमा नाम लेखाईन् ।
- खेलाडी न्युज, पोखरा
खेलाडी न्युज
कार्तिक १ गते २०७९ मा प्रकाशित

पोखरा- गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत मंगलबार महिला तर्फको म्याराथन (४२.१९५ किलोमिटर) एपिएफकी विन्द्रा धन्के श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदकमा नाम लेखाईन् ।
पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पुरा पढाै
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…
पुरा पढाै