
पोखरा-हिमालयन गल्फ कोर्षमा आयोजित डिसेम्बरको मन्थ्ली मेडलको उपाधि बलराम थापाले जितेका छन् । उनले पार ६९ को १८ होलको कोर्षमा थापाले दुई अण्डर ३८ को स्कोरसहित उपाधि जितेका हुन् ।

स्टेबल फोर्ड ३÷४ ह्याण्डी क्यापको फर्मयाटमा भएको प्रतिस्पर्धा लेभल पार ३६ खेल्दै लिलाजंग गुरुङ उपविजेत ाबने । ग्रस तर्फको पुरस्कार भने प्रज्वल गुरुङले पाए । उनको स्कोर ३१ रह्यो । २२ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्टले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…