
पोखरा(खेलाडी न्युज)—१९५ रनको लक्ष्य पछ्याईरहेको अफगानिस्तानले पहिलो विकेटको रुपमा आफना कप्तान रसिद खानलाई गुमाएको छ । उनी करण केसीको बलमा आउट भएका थिए । उनले २१ रन बनाए । केसीले तेस्रो अोभर बलिङ गर्ने क्रममा दुई डट खेलेपछि खान आउट भए । उनले व्यत्तिलगत दोस्रो ओभरमै १३ रन खर्चिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…