
पोखरा-कास्की जिल्ला साईक्लिङ संघको नयाँ कार्यसमितिमा शंकर भण्डारीले दोहोर्याएका छ् । शनिबार सम्पन्न भएको अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुलबहादुर गुरुङ, कोषाध्यक्षमा कमलबहादुर नेपाली रहेका छन् । सदस्यहरुमा अशोक चालिसे, रविश्वर आचार्य, वमन चालिसे, आशा मिया श्रीमल र एलिना सापकोटा रहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…