
पोखरा-पोखरामा आजदेखि पोखरा कप राष्टिय पुरुष बास्केटबल प्रतियोगिता शरु भएको छ। प्रदेश बास्केटबल संघ गण्डकीको आयोजनामा शुरु भएकोप्रतियोगितामा ६ प्रदेशले सहभागिता जनाएका छन्। प्रतियोगिताको सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उदघाटन गरेका थिए।
प्रतियोगिताको बिजेतालाई एक लाख ११ हजार ११ सय रुपैयाँ प्राप्त गर्नेछ। उपबिजेताले ६६ हजार रुपैयाँ प्राप्त गर्ने प्रदेश बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले जानकारी दिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…