
एजेन्सी—फ्रेन्च ओपन टेनिसको पुरस्कार राशी बृद्धि गरिएको छ । आठ प्रतिशतले बृद्धि गर्दै पुरस्कार राशी ४८ मिलियन डलर पुगेको निर्देशक रोनाल्ड गेरोसले जनाएका छन् । महिला तथा पुरुष टेनिस विजेताले २.७ मिलियन डलर पाउने छन् । यो सिजनको प्रतियोगिताको तालिका भने मे २७ देखि जुन १० सम्म हुने एशोसियट प्रेसले जनाएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…