
पोखरा (खेलाडी न्युज)— दोश्रो बिरेन स्मृती कप तथा १२ औ बिटी कपमा आदर्श युथ क्लव बी ले स्मृती क्लवलाई १०–१ गोल अन्तरले पराजित गर्न सफल भयो । आठौ खेलमा चैट चैट चैट बीले एल पाटन एफ सीलाई ३–० गोल अन्तरले पराजित ग¥योभने अन्तिम खेलमा सराङकोटले भलामलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।
पोखराको पुरानो टुडिखेलमा सोमबार सम्पन्न पहिलो खेलमा लेकसाइड ब्वाइजले टुडिखेल एफ सीलाईा ३–१ गोल अन्तरले पराजित गर्न सफल भयो । दोश्रो खेलमा मर्निङ गाइजलाई बिटी रेडलाई २–१ गोल अन्तरले पराजित ग¥यो । तेश्रो खेलमा चैट चैट चैट ले पोखरा भ्याली स्पोर्टसलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । चौथो खेलमा भदौरे एफ सीले बि पी युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित ग¥यो ।
पांचौ खेलमा दोब्रा एफ सीले के एफ सीलाई ३–० गोल अन्तरले पराजित ग¥यो । छैठौ खेलमा लाप्पो एफसीले आदर्श युथ क्लव ए लाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । सातौ खेलमा प्रतियोगिताको तेश्रो दिन मंगलबार ९ खेल हुने आयोजक बुद्धटोल युवा क्लवले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…