
एजेन्सी- समूह बिजेता बन्ने सम्भावनालाई अन्तिम क्षणमा गुमाउँदा पोर्चुगलले इरानसँग १-१ गोलको बराबरी खेल्दैं अकं बाडयो् । यद्यपी समुह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएको छ । इरानलाई स्पष्ट जितको खाँचो थियो । त्यतिले मात्रै नभई फराकिलो गोल अन्तर पनि चाहिन्थ्यो ।
पहिलो हाफको ४५ औं मिनेटमा पोर्चुगलका रिकार्डो क्वारेष्माले गोल गर्दै दिलाएको अग्रताले रेफ्रीले खेल सकिन सिटी फुक्नु अघि पेनाल्टी पाउँदा एशियन मुलुक इरानले बराबरी गोल फर्कायो ।
करिम अन्सारीफर्डले ९० प्लस ३ मिनेटमा पेनाल्टीमा गोल गर्दै सम्भावित हारबाट टारेपनि चार अकंमा सीमित हुदाँ रसिया विश्वकपबाट बाहिरिनुको विकल्प रहेन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…