
Tottenham players celebrate during the English League Cup fourth round soccer match between Tottenham Hotspur and Chelsea at Tottenham Hotspur Stadium in London, England, Tuesday, Sept. 29, 2020.Tottenham defeated Chelsea 5-4 on penalties. (Matt Dunham/Pool via AP)
एजेन्सी, असोज १४ । काराबाओ कप फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा टेटेनह्यामले चेल्सीलाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ ।
चौथो चरणको खेलमा पछि परेको घरेलु टोली टोटह्यामले उत्कृष्ट पुनरागमन गरी निर्धारित समयमा १–१ को बराबरीमा सकिएको थियो । खेलमा १९ औँ मिनेटमा तिमो वेर्नरले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाए । पछि परेको टोटनह्यामका लागि ८३ औँ मिनेटमा एरिक लामेलाले बराबरी गोल फर्काए ।
निर्धारित समयमा बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा चेल्सीका म्यासन माउन्ट चुक्दा टोटनह्याम ५–४ को बाजी मार्न सफल भएको हो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…