काठमाडौ-बागमती प्रदेशका ओमरकार सिंहलले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा पुरुष ब्यक्तिगत तर्फ दुई स्वर्ण हात पारेका छन् । उनले सावर र ईपी तर्फ स्वर्ण हात पारेका हुन् । सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई निकैनै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अंकले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । १३–१४ ले पछाडी परेको अवस्थामा खेलमा सुधार गर्दै सिंहले १५–१४ को अग्रता लिएका थिए । तेश्रो स्थानमा एपिएफका राजेन्द्र गजुरेल र खिम खत्री रहे । बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग…
पुरा पढौ