पोखरा-बाह्रखरी कर्पोरेट एमेच्योर गल्फमा पोखराबाट दुई महिलासहित १५ जना गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पार ७० को हिमालयन गल्फ कोर्ष छिनेडाडाँमा उपाधिको लागि नेपालका कर्पोरेट ७५ भन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्ने छन् । कर्पोरेट गल्फमा पोखराका १५ जना गल्फरमा सबैभन्दा कम ह्याण्डीक्याप गल्फर इन्स्पेक्टर जीवाराम गुरुङसहित सहभागि हुने छन् । उनी ७ ह्याण्डीक्याप एमेच्योर गल्फर हुन् । शनिबार १८ होलको पार ७० को कोर्षमा पोखरा, काठमाडौं, धरान, चितवन लगायतका गल्फरहरुले प्रतिस्पर्धा गर्ने हिमालयन गल्फ कोर्ष पोखराका व्यवस्थापक एवं…
पुरा पढौ