राखेप

आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गन पुरुष ट्रायथोलनको स्वर्ण नेपाल आर्मीका बसन्त थारुले जितेको छन् । उनले १ घण्टा ९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । आर्मीका दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते । नेपाल पुलिस क्लबका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चिक्त बुझाए । महिला तर्फको इभेण्टमा सशस्त्र प्रहरी बलकी सोनी गुरुङले स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरीलाई १ घण्टा १६… पुरा पढौ

ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

पोखरा -पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन् । उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कास्य पदक जिते । पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे । पुरा पढौ

४ सय मिटर हर्डल्स पुरुषमा आर्मीलाई स्वर्ण

पोखरा-४ सय मिटर हर्डल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् ।थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते ।एपीएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते । पुरा पढौ

टेनिस मेन्स डवल्समा गण्डकीलाई स्वर्ण

पोखरा -पोखरा टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो । सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको… पुरा पढौ

टेबलटेनिस ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन

पोखरा-नवौं राष्ट्रिय खेलुकद अन्तर्गत नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ काँस्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ काँस्य पदक पाउँदै दोस्रो स्थानमा बन्न सफल रह्यो । त्यस्तै बागमती प्रदेशले १ रजत र २ काँस्य सहित तेस्रो भयो । प्रतियोगितामा आर्मीले २ काँस्य, एनआरएनएले २ काँस्य, प्रदेश १… पुरा पढौ

आर्चरीमा गण्डकीलाई चार स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो । गण्डकीले थप दुई वटा रजत जित्यो भने एउटा काँस्य हात पार्न सक्यो । आर्मीले थप चार काँस्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई काँस्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत,, एक काँस्यमा सीमित रहँदा प्रदेश १ ले… पुरा पढौ

आर्मी २० स्वर्ण पदक सहित पौडी च्याम्पिएन, दुवानालाई ९ स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भयो । अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी छन् । उनले… पुरा पढौ

डेब्यु प्रतियोगितामै नेपाल पुलिसलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा डेब्यु गरेको नेपाल पुलिसले महिला क्रिकेटको उपाधि जितेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनलमा नेपाल पुलिसले ५ रनको रोमाञ्चक जित निकाल्दै डेब्युमै स्वर्ण पदक जित्यो । टस जितेर व्याटिङ रोजेको नेपाल पुलिसले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८९ रनको योगफल तयार पार्यो । काजल श्रेष्ठ रनआउटको शिकार हुदैं पभेलियन फर्किदाँ उनको स्कोर २७ रन थियो । ५५ बल खेल्ने क्रममा १ चौका सामेल रह्यो । कविता कुवँरलाई नेरी थापाले बोल्ड गर्दै नेपाल पुलिसमाथि… पुरा पढौ

महिला भलिबलः दुई पुलिसबीच उपाधि प्रतिस्पर्धा

पोखरा,-म्याग्दीको बेनीमा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिको लागि दुई बीच पुलिस बीच हुने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो सेमिफाईनलमा सशस्त्र प्रहरी बलले बागमती प्रदेशलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा नेपाल पुलिसले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै उपाधि निकट पुगेको हो । सशस्त्र प्रहरी बलले बागमतीलाई २३–२५, २५–२३, २५–२२ र २५–१६ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा गण्डकी प्रदेशलाई नेपाल पुलिसले २५–१०, २५–१८ र २५–११ को सेटमा… पुरा पढौ

स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त ग¥यो ।महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनाका सरद बि।क।, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत… पुरा पढौ