शिखर धवनलाई आउट गरेपछि अष्ट्रेलियन बलर ह्याजलउड ।
एजेन्सी-कप्तान विराट कोहली र केएल राहुलले उत्कृष्ट व्याटिङ गरेपछि अष्ट्रेलिया भ्रमणमा रहेको भारत दोस्रो एक दिवसीय खेलमा ५१ रनले पराजित हुदैं तीन खेलको सिरिज २-० ले जित्दै उपाधि जितेको छ । अष्ट्रेलिया अब अन्तिम खेल जित्दै भारत विरुद्धको एक दिवसीय खेलमा क्लिन स्वीप गर्ने लक्ष्यमा छ ।
३९०रनको विशाल लक्ष्य पछ्याएको भारतले कोहलीले ८९ रनको योगदान गरेपछि लक्ष्य हासिल गर्न भने सकेनन् । पहिलो विकेटको लागि मायांक अग्रवाल र शिखर धवनले ५८ रनको साझेदारी गरे । जोस रेजीनाल्ड ह्याजलउडको बलमा धवन आउट हुदाँ केवल ३० मात्रै स्कोरमा चढाएका थिए । थप दुई रन जोड्ने क्रममा मायांक पनि २८ रनमा आउट हुदाँ इनिङ सम्हाल्ने जिम्मेवारी कप्तान कोहलीको काँधमा आईपर्यो । कोहली र श्रेयस ऐयरले तेस्रो विकेटको लागि ९३ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरे । ऐयर पनि ३८ रनमा आउट भएपछि भारत दबावमा रह्यो ।
कोहली र केएल राहुलले चौथो विकेटको लागि ८८ रनको साझेदारी निभाए । कोहली व्यक्तिगत ८९ रनमा खेलिरहँदा ह्याजलउडको बलमा आउट हुन पुगे । राहुलले पनि ७६ रनको अर्धशतकीय पारी खेल्दै आफनो व्याटिंग लय देखाए । पहिलो खेलमा उत्कृष्ट व्याटिंग गरेका हार्दिक पाण्ड्या भने २८ र रविन्द्र जडेजा २४ रनमा पभेलियन फर्किएपछि भारत ९ विकेटको क्षतिमा ३३८ रनमा समेटियो । अष्ट्रेलियन बलर प्याट कमिन्सले ३, ह्याजलउड र एडम जाम्पाले २(२ विकेट लिएका थिए ।
टस जितेर अष्ट्रेलियाले पहिले व्याटिङ गर्ने क्रममा स्टेभन स्थिमको शतकीय पारीमा भारतलाई ३९० रनको चुनौति प्रस्तुत गरेको थियो । भारत विरुद्धको दोस्रो एकदिवसीय खेलमा स्थिमको १०४ को इनिङमा अष्ट्रेलियाले ४ विकेटको क्षतिमा ३८९ रनको विशाल लक्ष्य तयार पार्यो ।
ओपनर डेविड वार्नर र कप्तान आरोन फिन्चले पहिलो विकेटको लागि १४२ रनको साझेदारी गर्दै महत्वपूर्ण शुरुवाती गरे । मोहम्मद सामीले कप्तान फिन्चलाई आउट गर्दै साझेदारी टुटाउँदा व्यक्तिगत ६० रनमा खेल्द क्रिज छाड्न पुगे ।
वार्नरलाई पनि श्रेयस ऐयरले रन आउटको शिकार बनाउँदा ८३ रनको इनिङ्स खेले । स्थिमले १४ चौका र २ छक्का हिर्काउँदा रन बटुल्ने प्रयासमा रहदाँ हार्दिक पाण्ड्याले आउट गरे । फिन्चको स्कोरकार्डमा ६ चौका र १ छक्का लेखियो । वार्नरले पनि ७ चौका र ३ छक्का निस्कियो ।
मध्यक्रमका मार्नस लाबसचाग्ने र ग्लेन म्याक्सवेलले पनि अर्धशतकीय पारीको योगदान दिदाँ भारतलाई विशाल लक्ष्य पछ्याउनुपर्यो । मार्नसले ७० र म्याक्सवेलले ६३ रनको योगदान गरे । ओपनिङ र मध्यक्रमले उत्कृष्ट योगदान दिएपछि भारतलाई दोस्रो खेलमा अघिल्लो भन्दा बढी रनको लक्ष्य पछ्याउनुपर्ने बाध्यता रह्यो । पहिलो ओभर जसप्रित बुमराहले मेडन ओभर राखे ।
माथि प्रीति फन्टका अक्षरहरू अनुसारको युनिकोड तलको बक्समा हेर्नुहोस् स्
क्उभअष्ब िऋजबचबअतभचक स् र्य र् ऋ ॠ ङ ञ क्ष ज्ञ ॐ ण ।
अष्ट्रेलिया र भारत बीचको दोस्रो एकदिवसीय खेल
भारत ५१ रनले पराजित, सिरिज २९०
एजेन्सी
कप्तान विराट कोहली र केएल राहुलले उत्कृष्ट व्याटिङ गरेपछि अष्ट्रेलिया भ्रमणमा रहेको भारत दोस्रो एक दिवसीय खेलमा ५१ रनले पराजित हुदैं तीन खेलको सिरिज २९० ले जित्दै उपाधि जितेको छ । अष्ट्रेलिया अब अन्तिम खेल जित्दै भारत विरुद्धको एक दिवसीय खेलमा क्लिन स्वीप गर्ने लक्ष्यमा छ ।
३९०रनको विशाल लक्ष्य पछ्याएको भारतले कोहलीले ८९ रनको योगदान गरेपछि लक्ष्य हासिल गर्न भने सकेनन् । पहिलो विकेटको लागि मायांक अग्रवाल र शिखर धवनले ५८ रनको साझेदारी गरे । जोस रेजीनाल्ड ह्याजलउडको बलमा धवन आउट हुदाँ केवल ३० मात्रै स्कोरमा चढाएका थिए । थप दुई रन जोड्ने क्रममा मायांक पनि २८ रनमा आउट हुदाँ इनिङ सम्हाल्ने जिम्मेवारी कप्तान कोहलीको काँधमा आईपर्यो । कोहली र श्रेयस ऐयरले तेस्रो विकेटको लागि ९३ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरे । ऐयर पनि ३८ रनमा आउट भएपछि भारत दबावमा रह्यो ।
कोहली र केएल राहुलले चौथो विकेटको लागि ८८ रनको साझेदारी निभाए । कोहली व्यक्तिगत ८९ रनमा खेलिरहँदा ह्याजलउडको बलमा आउट हुन पुगे । राहुलले पनि ७६ रनको अर्धशतकीय पारी खेल्दै आफनो व्याटिंग लय देखाए । पहिलो खेलमा उत्कृष्ट व्याटिंग गरेका हार्दिक पाण्ड्या भने २८ र रविन्द्र जडेजा २४ रनमा पभेलियन फर्किएपछि भारत ९ विकेटको क्षतिमा ३३८ रनमा समेटियो । अष्ट्रेलियन बलर प्याट कमिन्सले ३, ह्याजलउड र एडम जाम्पाले २९२ विकेट लिएका थिए ।
टस जितेर अष्ट्रेलियाले पहिले व्याटिङ गर्ने क्रममा स्टेभन स्थिमको शतकीय पारीमा भारतलाई ३९० रनको चुनौति प्रस्तुत गरेको थियो । भारत विरुद्धको दोस्रो एकदिवसीय खेलमा स्थिमको १०४ को इनिङमा अष्ट्रेलियाले ४ विकेटको क्षतिमा ३८९ रनको विशाल लक्ष्य तयार पार्यो ।
ओपनर डेविड वार्नर र कप्तान आरोन फिन्चले पहिलो विकेटको लागि १४२ रनको साझेदारी गर्दै महत्वपूर्ण शुरुवाती गरे । मोहम्मद सामीले कप्तान फिन्चलाई आउट गर्दै साझेदारी टुटाउँदा व्यक्तिगत ६० रनमा खेल्द क्रिज छाड्न पुगे ।
वार्नरलाई पनि श्रेयस ऐयरले रन आउटको शिकार बनाउँदा ८३ रनको इनिङ्स खेले । स्थिमले १४ चौका र २ छक्का हिर्काउँदा रन बटुल्ने प्रयासमा रहदाँ हार्दिक पाण्ड्याले आउट गरे । फिन्चको स्कोरकार्डमा ६ चौका र १ छक्का लेखियो । वार्नरले पनि ७ चौका र ३ छक्का निस्कियो ।
मध्यक्रमका मार्नस लाबसचाग्ने र ग्लेन म्याक्सवेलले पनि अर्धशतकीय पारीको योगदान दिदाँ भारतलाई विशाल लक्ष्य पछ्याउनुपर्यो । मार्नसले ७० र म्याक्सवेलले ६३ रनको योगदान गरे । ओपनिङ र मध्यक्रमले उत्कृष्ट योगदान दिएपछि भारतलाई दोस्रो खेलमा अघिल्लो भन्दा बढी रनको लक्ष्य पछ्याउनुपर्ने बाध्यता रह्यो । पहिलो ओभर जसप्रित बुमराहले मेडन ओभर राखे ।

पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…