
नयाँ कार्यसमिति ।
पोखरा-पोखराको अरण्यज्योति क्रिकेट क्लबको अधिवेशनबाट कमल ापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा सुवास प्रधान, सचिवमा आशिष प्रसाई, कोषाध्यक्षमा विधान श्रेष्ठ रहेका छन् ।
सदस्यहरुमा प्रविन नेपाली, ललित श्रेष्ठ, रोशन खनाल, किरण श्रेष्ठ, मुकेश गुप्ता, सचिवबहादुर कोईराला, दिपक गुरुङ, अनुप गुरुङ, रमेश थापामगर, शिवहरी अधिकारी, कुुसुम थापा रहेका छन् ।
नयाँ कार्यसमितिलाई राष्ट्रिय विमा संस्थानले विमा सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो । संस्थानले आफनो वार्षिकोत्सवकै अवसरमा नयाँ विमाको योजना सार्वजनिक गर्ने समेत जनाइएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…