बागमती प्रदेश र नेपाल पुलिस बीचको खेल (फोटो फिचर)

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ४ गते २०७७ मा प्रकाशित


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट

काठमाडौं-प्रधानमन्त्री कप अन्तर्गत आज नेपाल पुलिस क्लबले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्दै छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको क्रिकेट मैदानमा भईरहेको प्रतिस्पर्धामा पुलिसले पहिलो व्याटिङ गर्ने क्रममा ।

विकेटको अपिल गर्दै बागमती प्रदेशका खेलाडी । नेपाल पुलिस क्लब र बागमती प्रदेश बीचको रोमाञ्चक खेलको फोटो फिचर ।