पोखरा-पोखरा र आसपासका क्षेत्रमा पानीजन्य खेलकुद(वाटरस्पोर्टस)को प्रचार सम्भावना भएपनि त्यसबारेमा अध्ययन हुनै सकेको छैन् । ताल, नदीनालामा पानीजन्य खेलकुदका गतिविधि सञ्चालन गर्ने पर्यटकीय खेलकुद प्रवद्र्धन गर्न सकिने सम्भावना छ । तर त्यस तर्फ सरोकार निकायको ध्यान गएको छैन् । गण्डकी प्रदेश विश्वकै उत्कृष्ट साहसिक खेलकुदको गन्तव्य बन्न सक्छ । कास्कीमा भएका तालहरुमा फ्लाट वाटर स्पोर्टस गर्न सकिन्छ । तालहरुमा फ्लाट वाटर गेम गर्न सकिन्छ । तालहरुमा वाटर स्की, पावर बोटिङ, स्कुभा डाईभिङ, वाटर बेलुन, कायाकिङ, लगायतका खेलकुद गतिविधि गरेर पर्यटन…
पुरा पढौ