ब्याडमिन्टन

प्रिन्स क्वाटरफाईनलमा

काठमाडौ- सिल्क ग्रुपका प्रिन्स दाहाल तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको क्वाटरफाईनल प्रवेश गरेका छन् । बुधबार भएको प्रतियोगितामा सेनाका गोकुल जोरालाई २१–७, २१–९ को सोझो सेटमा पराजित गर्दै दाहाल क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले क्वाटरफाईनलमा सेनाक पविन लिनथेपसंगको भेट पक्का गरेका छन् । पविनले रामेछापका टिकाराम मगरलाई २१–४, २१–६ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । नेपाल पुलिसका जीवन आचार्यले सिन्धुपाल्चोकका अभिषेक गुरुङ्गलाई २१–१३, २१–१० ले पराजित गर्दै… पुरा पढौ

अभिषेकलाई जिल्ला स्तरिय पुरुष एकल उपाधी

काठमाडौं- त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरिय पुरुष एकलको उपाधी जित्न सफल भएका छन् । तोप –२१को आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाईनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । अभिषेकले जितका साथै ट्रफी, मेडल, प्रमाण पत्र र नगद ३० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेता सुरेन्द्रले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । आजै सम्पन्न सेमिफाईनलमा अभिषेकले बलेफीका… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडौं-प्रथमलाई १ लाख ११ हजार १ सय ११ पुरस्कार राशी रहेको ब्याडमिन्टन प्रतियोगिता सिन्धुपाल्चोकको चौतारामा आयोजना हुने भएको छ । ब्याडमिन्टनको ईतिहासमा नै सर्वाधिक पुरस्कार राशी रहेको ‘तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप – २१ ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधमा प्रतिपर्धा गराईने आयोजक तोप – २१, चौताराले ले जनाएको छ । पहिलो चरणमा जिल्लाका… पुरा पढौ

सीतालाई उपचार सहयोग

काठमाडौ- राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ सो रकम बराबरको चेक हस्तान्तरण गरे ।सीताको प्रशिक्षणका दौरान घुडामा चोट लागेको थियो । डा. सरोज राईको नेतृत्वमा उनको शल्यक्रिया पनि भइसकेको छ । सीतालाई आइतबार डिस्चार्ज पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी… पुरा पढौ

नेहालले डेनमार्क ओपन व्याडमिन्टनबाट नाम फिर्ता

एजेन्सी-एकसाता पछि हुने डेनमार्क ओपन व्याडमिन्टन प्रतियोगिताबाट भारतीय खेलाडी सयना नहेला तथा पारुपाली कैश्यपले आफनो नाम फिर्ता लिएका छन् । विश्वयापी कोरोनाबाट आक्रान्त भएपछि व्याडमिन्टनको सर्वोच्च् संस्था विश्व व्याडमिन्टन महासंघले स्थगित भएको थियो । क्लेण्डर अनुसार आगामी एकसातापछिको मंगरबार १३ अक्टोबरबाट शुरु हुने छ । मैले डेनमार्क ओपनबाट नाम फिर्ता लिए । नेहालले भनिन. मैले नयाँ सिजन आगामी जनवरी देखि शुरु गर्छु । त्यो पनि एशियन टुर मार्फत । उनी लण्डन ओलिम्पकमा कास्य पदक विजेता खेलाडी समेत हुन् ।दुई पटककी… पुरा पढौ