काठमाडौं- ते¥हौ संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किग ब्याडमिन्टन प्रतियोगिता यसै फागुन महिनाको तेश्रो साता हुने भएको छ ।खेल सामाग्री उत्पादक संस्था लि–निङ्गको मुख्य प्रायोजन रहेको प्रतियोगिता फागुन १४ देखि १९ गते सम्म संचालन हुनेछ । नेकपा एमाले निकट भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा काठमाण्डौको महांकाल ब्याडमिन्टन क्लब, चन्द्रगिरीको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा विभिन्न १२ बिधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शिर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल,…
पुरा पढौ