प्रदेश १

प्रदेश १को सान्त्वना जित

काठमाडौं- कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै प्रदेश–१ ले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्तोवना जित निकालेको छ । कीर्तिपुर स्थिति त्रिभुवन विश्व विद्यालयको मैदानमा प्रदेश–१ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ३५ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १ सय ५६ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको कर्णालीका लागि विपिन रावलले ४७ रनको व्यक्तिगत स्कोर बनाउँदा निश्चल रावलले ३१, कप्तान रविन्द्र शाहीले १८, दिवन पुन र दिनेश अधिकारीले ११ रनको योगदान गरे ।… पुरा पढौ