
Karolina Pliskova of the Czech Republic plays a shot against Egypt's Mayar Sherif in the first round match of the French Open tennis tournament at the Roland Garros stadium in Paris, France, Tuesday, Sept. 29, 2020. (AP Photo/Michel Euler)
एजेन्सी, असोज १४ । चेक गणतन्त्रकी कारोलिना प्लिस्कोभाले पुनरागमन जित निकाल्दै फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन ।

विश्व बरियतामा चौथो नम्बरमा रहेकी उनले पहिलो सेटमा इजिप्टकी मायार शरिफसँग पछि परेर पनि जित निकालेकी सफल भएकी हुन् । प्लिस्कोभाले शारिफलाई ६–७ (९–११), ६–२ र ६–४ को सेटमा हराउँदै अघिल्लो चरणको यात्रा सम्भव भएको हो ।

अमेरिकी खेलाडी सोफिया केनिन पनि दोस्रो चरणमा प्रवेश गरेकी छन् । २१ वर्षकी ककेनिनले रुसकी लुड्मिला साम्सोनोभालाई ६–४, ३–६ र ६–३ को सेतमा पराजित गरेकी हुन ।
प्लिस्कोभाले लात्भियाकी जेलेना ओस्तापेन्कोसँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने छिन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…