
फ्रेन्च ओपन-महिला फाईनलिष्ट पोल्याण्डकी ईगा स्वायटेक
एजेन्सी-फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला तर्फ पोल्याण्डकी १९ वर्षिय ईगा स्वायटेक फाईनल प्रवेश गरेकी छिन् ।
करियरको पहिलो ग्राण्डस्लाम नजिक पुगेकी ५४ औं स्थानकी स्वायटेकले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई सोझो सेटमै पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् ।
फिलिपे चाटरियर कोर्टमा बिहीबार भएको प्रतिस्पर्धामा स्वायटेकले पोडोरोस्कालाई ६(२, ६(१ को सेटले पन्छाउँदै ग्राण्डस्लाम नजिक पुगेकी हुन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…