
Daniel Altmaier
एजेन्सी-जर्मनीका डानियल अल्टमायरले इटालियन माटेओ बेरेट्टेनीलाई तीन सेटमा पराजित गर्दै फ्रेन्च ओपनको क्वालिफाईनिग भएका छन् । शनिबार साँझ भएको प्रतिस्पर्धामा विश्व बरियताको ७ औ) नम्बरका माटेओलाई स्तब्ध बनाएका हुन् ।
२२ वर्षिय डनियलले पहिलो सेट ६-२ ले लिदैं सनसनी मच्चाए । फ्रेन्च ओपनको चौथो चरणको खेलमा उनले दोस्रो सेट भने टाईब्रेकरमा लिए । दोस्रो सेट ७-६(५)ले लिदैं जित तर्फ उन्मुख भए । उनका लागि निर्णयक सेट रहेको तेस्रो सेट भने ६-४ ले जित्दै फ्रेन्च ओपन आफुलाई उदयमान खेलाडीको रुपमा दरिए ।
उता अर्को खेलमा टेनिसका १७ औं बरियताका स्पेनका पाब्लो केरिनो बुष्टाले स्पेनकै १० औं स्थानमा रहेको सहकर्मी रोर्बटो बाउटिष्टा अगुटलाई ६-४, ६-३, ५-७ र अन्तिम सेट ६-४ ले पराजित गरेका थिए


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…