
काठमाडौं-नेपाली कराते खेलाडी आर्यन रन्जितले कोरिया अनलाइन कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । ११–१२ वर्ष उमेरसमूहमा आर्यनले स्वर्ण जितेको कराते प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।
गत संस्करणमा पनि आर्यनले स्वर्ण जितेका थिए । त्यसबेला उनले १०–११ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…