
पोखरा-नोभेम्बरको मन्थ्ली मडेल गल्फको उपाधि गीता गुरुङले जितेकी छन् । उनले पाँच अण्डर ४१ अंकसहित उपाधि आफनो लेखाईन् ।
उपविजेता भने दिप्सन लामा भए । उनले १ अण्डर ३७ को कार्ड बनाएका थिए ।

स्टेबल फोर्ड फूल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा ग्रस तर्फ इन्स्पेक्र जीवाराम गुरुङ बने । पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धाका विजेतालाई व्रिटिस क्याम्प पोखराका टु वाईसी क्याप्टेन बेलबहादुर गुरुङले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…