
प्वान्ट ब्रेक गरेपछि मेदभेदेभ ।
एजेन्सी-डानियल मेदभेदेभले निट्टो एटिपी टेनिसको सेमिफाईनलमा प्रवेश गर्दा शीर्ष बरियताका सर्भियाका नोभाक जोकोभिच बाहिरिएका छन् । लण्डनमा आयोजित एटिपीको बुधबारको खेलमा जोकोभिच मेदभेदेभसँग पराजित हुदैं बाहिरिएको छन् ।
केही दिन अघि मात्रै राफाल नाडाल समेत पराजित हुदैं बाहिरिएका थिए । मेदभेदेभले जोकोभिचलाई ६-३, ६-३ को सोझो सेटमा पराजित गरेका थिए । गत वर्ष उनी जोकोभिचसँगै पराजित भएका थिए ।
पहिलो सेट ३-० को अवस्थामा रहेका मेदभेदेभले जोकोभिचको तीन सर्भिस प्वान्ट ब्रेक गर्दै ३-३ को अवस्थामा पुर्याएका थिए । जोकोभिचलाई सिधा ३ अंकमा रोक्दै मेदभेदेभले सेट आफनो पक्षमा पारेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…