पोखरा-फिफा फुटबल फर स्कुलको लागि कास्की जिल्ला फुटबल संघले कास्कीका विभिन्न १५ विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ । फिफाबाट प्राप्त बललाई संघले शुुक्रबार विशेष कार्यक्रम गरी छनोटमा परेका १५ विद्यालयलाई बल हस्तान्तरण गरिएको हो । फिफा फुटबल फर स्कुल कार्यक्रममा सहभागि विद्यालयहरुमा बालोदय सेकेण्डरी, बाल मन्दिर स्कुल, ब्रह्मारुपा मावि, गुरुकुल विद्यासदन, त्रिभुवन शान्ति मावि, हेमजा बोर्डिङ, सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमी, विष्णुपादुका मावि, सृजना सेकेण्डरी स्कुल, कालिका मावि, सोसियल पब्लिक, अल्फा बोर्डिङ, शान्ति निकुञ्ज स्कुल, सैनिक आवासिय महाविद्यालय र चिल्ड्रेन…
पुरा पढौ