कराँते

समिर उत्कृष्ट

काठमाडौं-नेपाल वादोरियो कराते डो संघको वार्षिक कार्यक्रम अनुसार सञ्चालित ग्रेडिङमा काठमाडौंका समिर लामा उत्कृष्ट घोषित भएका छन् । सहभागी ४९ जना मध्ये समिरले १०० पूर्णाङकमा सर्वाधिक ७९ अंक ल्याउदै उत्कृष्ट बनेका हुन् । सरस्वती डोजोले आयोजना गरेको २१ औं दिक्षान्त कार्यक्रममा समिरलाई बिहीबार प्रमाण पत्र हस्तान्तरण गरियो । ग्रेडिङमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली र दोलखाका खेलाडीको सहभागिता रहेको बताइएको छ । सहभागी ४९ मध्ये ४५ जना ब्राउन वेल्टबाट फस्ट डान ब्ल्याक वेल्ट तथा बाँकी ४ ब्ल्याक वेल्ट फस्ट डानबाट… पुरा पढौ

रविन्द्रलाई स्वर्ण

काठमाडौं- नेपालका रविन्द्र मानन्धरले दोश्रो अन्तराष्ट्रिय पुरुष महिला कराते च्याम्पियनसिप गोलेष्टान कप २०२१ को भेट्रान्स १ बिमा स्वर्ण हात पारेका छन् । इरान कराते अनलाईन काता च्याम्पियनसिपमा मान्धरले आयोजक ईरानका होसिन ताजिकलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा आयोजक ईरानका रहमत नजारी र इन्डोनेसियाका अहमद जाकी रहे । यस्तै महिला सिनियर तर्फ रिना श्रेष्ठले स्वर्ण हात पारिन् । उनले मलेसियाकी साम हियाङ्ग फोङ्गलाई पराजित गरेकी थिईन् । पुरुष सिनियर तर्फ नेपालका खेलाडी सुभाष कार्की बेल्जियमका खेलाडी अलेक्जेन्डर… पुरा पढौ

पहिलो पटक क्योकुशिन कराँतेमा काता प्रतियोगिता

पोखरा-सधै फाईट मात्रै गरिने कराँतेमा पहिलो पटक पोखरामा भने काता प्रतियोगिता आयोजना गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले कोरोना भाईरसकै कारण खेलाडीहरु प्रशिक्षण गर्न नपाएकै अवसरमा कन्ट्याक्ट(फाईट) नगरी काता(प्रदर्शन) गरेर प्रतियोगिता आयोजना गरिएको थियो । माघे संक्रान्तिको अवसरमा पोखराकै धार्मिक एवं ऐतिहासिकस्थल ढुंगेसाँघुमा आयोजना गरिदैं आएको प्रतियोगिता बिहीबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेलाडीहरु बीच काता प्रतियोगिता गरिएको थियो । कातासँगै खेलाडीहरु बीच दौड तथा प्रदर्शन समेत गरिएको थियो । प्रतियोगिता प्रदेशस्तरीय आयोजना गरिएको संघका अध्यक्ष बेलबहादुर थापाले… पुरा पढौ

सुमन सागाको ब्रान्ड एम्बासडर

काठमाडौं-गोंगबु नयाँ बसपार्कस्थित सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रा।लि। ले कराते खेलाडी सुमन तिमल्सिनालाई बुधबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।त्यस वापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ । दुवैबीच एक वर्षका लागि सम्झौता भएको प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए । प्रबन्ध निर्देशक गुरुङले पहिलो पटक खेलकुदसंग जोडिन पाउँदा खुशी लागेको बताउदै आगामी… पुरा पढौ

सदाका लागि अस्ताए प्याराग्लाईडिङका खेलाडी पाईलट

पोखरा-जोखिम बहन गर्ने साहसिक थिए । सबैले प्याराग्लाईडिङमा क्षेत्रमा उनलाई एक्स्ट्रा पाईलटको संज्ञा दिन्थे । एडभेन्चर बढी रुचाउने पारखी उनीसँग उडन मन पराउँथे । तर दुर्भाग्य अब उनले कहिल्यै टेण्डम उडान भर्ने छैनन् । हो उनै राजु नेपाली सोमबार सदा झैं आकाशमा उड्दा उड्दै सधैंको लागि अस्ताए । टेण्डम फ्लाईट उडान भर्दै आएको ३८ वर्षिय नेपालीको प्याराग्लाईडिङ उडानै क्रममा ज्यान गुमाए । उनको निधनले पोखराको प्याराग्लाईडिङ क्षेत्रले अनुभवी पाईटल गुमाएको छ । कराँतेले अनुशसित खेलाडी, प्रशिक्षक एवं रेफ्री गुमाएको छ… पुरा पढौ

राज्यले खेल र खेलाडीलाई न्याय गर्न सकेन- बोर्ड सदस्य

पोखरा-राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय गर्न नसकेको जिकिर गरे । उनले पोखरामा शनिबार आयोजित कास्की जिल्ला क्योकुशिन कान कराँतेको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै राज्यले खेलाडीलाई न्याय गर्न नसकेको उल्लेख गरे । ‘राज्यको लागि खेल्ने खेलाडीलाई न्याय गर्न सकेको छैन्’ उनले भने–‘खेलेर बाँच्ने सक्ने बनाउन सकिएको छैन् ।’ खेलाडीले खेलमै आफनो जोवन फाल्ने भएपनि जीवन चलाउन कठिन हुदाँ राज्यले त्यसतर्फ ध्यान दिन नसकेको प्रष्ट्याए । ‘खेलाडीलाई न्याय गर्न सकिएमात्रै राज्यले खेलाडीबाट… पुरा पढौ

रविन्द्रले जिते नेपालका लागि स्वर्ण

पोखरा-खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन् । क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाईन कराते प्रतियोगिता सातो कप इन्टरनेशनल २०२० को डिभिजन जि को ४० बर्ष माथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुुन् । नरहरीपुर डोजो, मच्छेगाउका प्रमुख प्रशिक्षक समेत रहेका मानन्धरले युबिसी सितोरियो सातो हा कराते क्लबका माईक नाकात्सुलाई फाईनलमा पराजित गरेका थिए । नेपाल सितोरियो कराते संघको तर्फबाट प्रतिस्पर्धा गरेका उनले २३.५२ अंक जोडेका थिए । पराजित… पुरा पढौ

नुवाकोटका दिनेश र काठमाडौंका आशिसलाई स्वर्ण

काठमाडौ-नुवाकोटका दिनेश गुरुङले दोस्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । २४ देखि २९ असोजसम्म चलेको भर्चुअल च्याम्पियनसिपको लङफलतर्फ स्वर्ण जितेका हुन् । यस विधामा कास्कीका राजकुमार परियार दोस्रो र काठमाडौका प्रकाश मोक्तान तेस्रो बने । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नेपाल मार्शल आर्ट्स हाप्किडो संघले ‘भर्चुअल’ रुपमा आयोजना गरिएको यस प्रतियोगितामा खेलाडीहरुले पठाएको भिडियो हेरेर निर्णायकहरुले आफ्नो निर्णय दिएका हुन् । हाईफल तर्फ काठमाडौंका आशिस तामाङले स्वर्ण जिते । नुवाकोटका समीर गुरुङले रजत र दाङका बिपत… पुरा पढौ

इतिहासमै पहिलो पटक अनलाईन कराँते च्याम्पियनसिप

पोखरा(खेलाडी न्युज)-कोभिड–१९ को महामारी छ । विश्व लकडाउनमा छ । कोरोनले सबै क्षेत्र त्रस्त छ । त्यसबाट खेलकुद पनि अछुतो छैन् । विश्व खेलकुदका सबै प्रतिस्पर्धालाई स्थगित गरिएको छ । केही प्रतियोगितालाई एक वर्षको लागि सारिएको छ । प्रिमियर लिग, स्पेनिस लिगा, बुण्डेसा लिग, इटालियन सिरी ए, च्याम्पियन्स लिग सबै स्थगित छन् । टोकियो ओलम्पिक एकवर्षको लागि सारिएको छ । नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग(इपिएल) समेत स्थगित छ । भारतीय क्रिकेट लिग आईपिएल समेत अनिश्चित बनेको छ । कोरोनाले… पुरा पढौ

प्रदेशस्तरीय फूलकन्ट्याक्ट कराँतेको उपाधि रोका र शेरचनलाई

पोखरा(खेलाडी न्युज)-नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिताको उपाधि पुुरुष तर्फ गोविन्द रोकाले जित्दा महिला तर्फ युनिका शेरचनले जितेकी हुन् । पोखरा १७ स्थित पवित्र धार्मिकस्थल ढुंगेसाँघुमा आयोजित प्रतियोगिताको फाईनलमा खुला तौल समूहमा गोविन्द रोका पहिलो, संगम गुरुङ दोस्रो, गणेश अधिकारी र नबराज गुरुङ तेस्रा भएका छन् । महिला तर्फको खुला तौल समूहमा युनिका शेरचन पहिलो, रचना मगर दोस्रो, सृजना पुन र रुवी क्षेत्री तेस्रो भएका… पुरा पढौ