
पोखरा(खेलाडी न्युज) -अमेरिकन व्यावसायिक बास्केटबल खेलाडी कोबे ब्रयान्ट र उनकी १३ वर्षिय छोरी हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ४१ वर्षिय ब्रायन्टसहित उनकी छोरी जियन्नासहित आईतबार क्यालिफोर्नियामा उनीहरुसहित ९जनाको मृत्यु भएको एसपिएनले जनाएको छ ।
ब्रायन्ट अमेरिकन बास्केटलको व्यावसायिक क्लब लेकर्सबाट खेल्दै आएका छन् । दुर्घटनामा पर्नु भन्दा एक दिन अघि ब्रायन्टको बारेमा लिबोर्न जेम्सले सम्झिएका छन् । उनीहरुकै टोली ७६ वर्षपछि फिलाडेल्फियासँग १०८/९१ स्कोरले पराजित भएको थियो । उनीहरु चढेको विमान फिलाडेल्फियासँग खेलेर फर्किने क्रममा दुर्घटनामा परेको थियो । सम्पूर्ण स्तब्ध भएका छौं- टिम स्रोतले भन्यो ।
सन १९९६ बाट कोबेले स्कुलस्तरदेखि बास्केटबल खेल्न शुरु गरेका हुन् । १८ वर्षकै उमेरमा एनबिएको इतिहासमै युवा खेलाडीको स्थापित भएका थिए । उनले आफनो बास्केटबल करियरमा ३३ हजार ६ सय ४३ स्कोरिंग गरेको तथ्यांक छ । कोबेले दुई पटक एनबिए उपाधि जितेका छन् ।
गतसाता मात्रै टोरन्टो र्याप्टर्स विरुद्ध ८१ अक स्कोर गरेका उनले गत साता मात्रै कोबेको १४ औं एनीभर्सरी थियो । उनले लेकर्सबाट २४ नम्बरको जर्सी लगाएर खेल्ने गर्थे । कोबेको निधनले विश्व बास्केटबलमा अपूरणीय क्षति पुगेको विभिन्न संघसंस्थाले जनाएका छन् । विश्वका खेलुकद हस्तीले उनको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…