
काठमाडौं, असोज ११ । चितवनमा बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले खेलाडीको वर्गीकरणको निर्णय पुर्नविचाकालागि लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई अनुरोध गरेको छ ।
नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)का अध्यक्ष मनिषराज पाण्डेले राखेपका सदस्यसचिवलाई दिएको ध्यानाकर्षणपत्रमा क्यानले गरेको खेलाडी वर्गिकरणमाथि असहमति जनाएको छ ।
क्यानको असोज ६ गते बसेको बैठकले सन २०२० का लागि पुरुष तथा महिला खेलाडीहरुको वर्गिकरण गर्दै पारिश्रमिक तोकेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…