
ब्राभो आईपिएलमा विकेट लिएपछि खुशी हुदैं ।
एजेन्सी-आईपिएलको पुछारमा रहेको चेन्नई सुपरकिंग्सलाई झट्का लागेको छ । भरपर्दा बलर डिवाइने ब्राभो चोटग्रस्त भएपछि चेन्नईलाई तनाब हुन पुग्यो । उनलाई केही दिनयता ग्रोईनमा चोट समस्या भएपछि आईपिएलका बाँकी खेल बेन्चमै वित्ने छ ।
उनी चार दिन अघि दिल्ली प्यापिटल्ससँगको खेलमा चोटग्रस्त भएका थिए । सोमबारको राजस्थान रोयल्स विरुद्धको खेलमा भने देखिएनन् । दाहिने गोईन च्यातिएपछि समस्याग्रस्त भएपछि उनी आईपिएलका बाँकी खेल गुमाउने छन् । ग्रोईनको समस्याबाट मुक्त हुन २ देखि ३ हप्ता आराम गर्नुपर्ने चेन्नई सुपरकिंग्सका प्रमुख व्यवस्थापक काशी विश्वनाथनले बताएका छन् । उनका अनुसार समस्यामुक्त बन्न २ देखि ३ हप्ता लाग्ने छ ।
ब्राभोले घुँडाको समस्याकै कारण क्यारेवियन प्रिमियर लिग समेत गुमाएका थिए । उनले आईपिएलमा १० खेल खेलिसकेको चेन्नईका लागि ६ खेल मात्रै खेलेका थिए । उनले मध्यम ओभरमा मात्रै बलिंग गर्दै आएका थिए । विशेष गरी ७ देखि १५ओभरको बीचमा बलिंग गर्दै आएका थिए । उनले ८.२३ पर ओभर रन खर्चिएको तथ्यांक छ ।
ब्राभोले घुँडाको समस्याकै कारण क्यारेवियन प्रिमियर लिग समेत गुमाएका थिए । उनले आईपिएलमा १० खेल खेलिसकेको चेन्नईका लागि ६ खेल मात्रै खेलेका थिए । उनले मध्यम ओभरमा मात्रै बलिंग गर्दै आएका थिए । विशेष गरी ७ देखि १५ओभरको बीचमा बलिंग गर्दै आएका थिए । उनले ८.२३ पर ओभर रन खर्चिएको तथ्यांक छ । चेन्नईले दुईदिन मुम्बई इण्डियन्ससँग खेल्ने तालिका छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…