
Lal AD
एजेन्सी-एनबिए अन्तर्गत मियामी हिट लस एन्जलस लेकर्ससँग सिरिज अन्तर्गत दोस्रो खेल पनि १० स्कोरले पराजित भएको छ । सिरिजको दोस्रोमा पराजितसँगै लेकर्सले २-० पछि परेको छ ।
पहिलो र दोस्रो क्र्वाटरमा पछि परेको हिटले तेस्रो सेटमा बढी स्कोरि निकालेपनि जित सम्भव भने गर्न सकेन् । अन्तिम क्वार्टर(चौथो) समान २१-२१ स्कोरमा टुंगिएको थियो ।
खेल टुंगिदाँ लेकर्सले १२४-११४ को स्थितिमा रहेर सिरिजको दोस्रो खेल टुग्याए ।
पहिलो क्र्वाटर लेकर्सले २९-२३ ले लिड गरेको थियो । दोस्रो क्र्वाटरमा पनि लेकर्सले ३९-३१ ले पछि पार्यो । तेस्रो क्र्वाटर भने लेकर्स ३५-३९ ले पछि पछि पर्यो । लेकर्सका लागि लिब्रोन जेम्सले ३३ स्कोर र हिटका जिम्मी बटलरले २५ स्कोर गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…