
त्रिकोणात्मक शृखंला
पोखरा-नेपालले नेदरल्याण्डसँग आज फाईनल खेल खेल्दै छ । मलेसिया, नेपाल र नेदरल्याण्ड बीचको तीन देशबीचको त्रिकोणात्मक टी–२० आई सिरिजको फाईनल त्रिभुवन विश्वविद्यालयको मैदानमा हुदैं छ ।
नेपालले पहिलो खेलमा नौ विकेटको जित दर्ता गरेका थियो । तर दोस्रो खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गर्दै फाईनल सुरक्षित गरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डले नेपालले दिएको २०७ रनको लक्ष्यलाई ७ विकेटको क्षतिमा पुरा गरेको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…