
काठमाडों-गुरुङ स्पोर्ट्स हाउसको आयोजनामासञ्चालीतप्रथम गुरुङ स्पोर्ट्स हाउस कपराष्ट्रिय खुला भेट्रान्स पुरुषभलिबलप्रतियोगिताको बुधबार भएको खेलमाप्रदेश तीनलाई मीश्रीत परिणाम हातलागेको छ । प्रदेशतीनको रातो टोलीले चितवनको कर्पाकेलीयुवाक्लबलाई २५–१७,२५–१८ ले हरायो । नेपालभलीबल संघले बाग्मती प्रदेशको निलो टोलीलाई २०–२५,२५–२०,१५–११ ले हरायो ।
अर्को खेलमातनँहको भिर्लुङले धादीङ एडभान्सलाई २५–१३,२५–२३ ले हरायो ।आयोजक गुरुङ स्पोर्ट्स हाउसले साझायातायात संगको खेलमा२५–२३,२५–१८ ले सफलतापायो । म९डाल स्पोर्ट्स क्लबले प्रदेश नं एकको रातो टोलीलाई १६–२५,२५–१९,१५–१३ ले हरायो ।प्रदेश नं एक सेतोले धादिङ एडभान्ससंगको खेलमा २५–७,२५–१९को सफलतापायो । मंगलबार सुरु भयो । पहिलो दिनभएको खेलमाप्रदेश नं एक रातो र मण्डली पाल्पाले जितहातपारेका छन् ।
प्रदेशएकले रोल्पालाई २५–१६,२५–२० ले हरायो । यसैगरी,पाल्पाले सिवाडोल भक्तपुरमाथिको खेलमा २५–२२,२५–२३ को सफलतापायो । सिपाडा्ेल युवाक्लबले रोल्पाभलीबल संघलाई २५–१६,२२–२५,१५–४ ले हरायो ।
ढोरपाटन भलीबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमाजारी प्रतियोगिताको लागत१५ लाख रुपैया रहेको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधिविजेताले १ लाख ११हजार १ सय ११ रुपैया पुरस्कार पाउने छ । यसैगरी, उपविजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् ।
प्रतियोगितालिगकम नकआउटको आधारमाहुने छ । एक टोलीमापाँच खेलाडी समाबेश हुन् छन् । चार खेलाडी मैदानमाउपिस्थितहुने प्राबधान छ । प्रतियोगिताको आयोजनामाहङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबकाअध्यक्षबासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हालजापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्यभुमिका रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…