फुटलबमा रमाउँदै बालबालिका

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १५ गते २०८१ मा प्रकाशित


विच फुटबलमा रमाउँदै बालबालिकाहरु । तस्बिर धन

फुटबलः सेती नदी छेवैमा बगेको छ । साना बालबालिका भने बिच फुटबलमा रमाएका छन् । नदीको बहाव निकै कम छ । मध्यभागमा नदीले बगाएर ल्याएको बालुवा छ । त्यही बालुवामा उनीहरु फुटबलको मज्जा लिईरहेका छन् । गिटी बालुवा भने निकाल्ने काम भएपनि त्यो मध्यभागमा भने गिटी बालुवा ननिकाल्दा बालबालिकालाई खेल्ने मैदान बनेको छ ।